बुधबार, जेठ १४ २०७७
काठमाडौं १६:२५
वासिङटन डिसी 06:40

‘गोवावाले वीचपे’मा ममताको आकर्षक नृत्य

इनेप्लिज २०७७ वैशाख २४ गते १९:३९ मा प्रकाशित


यो साता ममता सापकोटाले ‘गोवावाले वीचपे’मा नृत्य गरेकी छिन् । नृत्यमा रुचि राख्ने ममता सकेसम्म हरेक साता एउटा नृत्य युट्युवमा अपलोड गर्न चाहन्छिन् ।

‘कहिलेकांही स्कुलको काम धेरै हुने भएकोले भ्याउंदिन तर पनि हरेक साता एउटा गीत अपलोड गर्न रुचाउंछु’ – उनले भनिन् ।

हेरौ ‘गोवावाले वीचपे’मा ममताको नृत्य :

प्रतिक्रिया