यो साता ममता सापकोटाले ‘गोवावाले वीचपे’मा नृत्य गरेकी छिन् । नृत्यमा रुचि राख्ने ममता सकेसम्म हरेक साता एउटा नृत्य युट्युवमा अपलोड गर्न चाहन्छिन् ।
‘कहिलेकांही स्कुलको काम धेरै हुने भएकोले भ्याउंदिन तर पनि हरेक साता एउटा गीत अपलोड गर्न रुचाउंछु’ – उनले भनिन् ।
हेरौ ‘गोवावाले वीचपे’मा ममताको नृत्य :
https://youtu.be/xbkEYh5jl1A
प्रतिक्रिया