बुधबार, असोज ६ २०७८
काठमाडौं १९:४७
वासिङटन डिसी 10:02

लकडाउनमा सार्वजनिक भयो नेपाली कथानक चलचित्र “ लवजोन“ हेर्नुहोस ।

इनेप्लिज २०७६ चैत २४ गते ११:३७ मा प्रकाशित

 

काठमान्डाँ , २४ चैत ।
सामाजिक विषयबस्तुमा रहेर निमार्ण गरिएको नेपाली कथानक चलचित्र “ लवजोन“ युटुब मार्फत सार्वजनिक भएको छ  । शंकर अधिकारी धायलको लेखन तथा निर्देशनमा निमार्ण भएको चलचित्रमा युवा युवती विचको प्रेम कथालाई चलचित्रमा उतारिएको छ  । लाखौ सपना बोकेर विदेशमा गएका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीले गलत बाटो रोज्दाको अवस्थालाई चलचित्रमा चित्रण गरिएको छ  ।

ओम बा कार्की प्रस्तुतीमा  को निर्माण भएको चलचित्रमा बिक्रम कार्की, प्रेरण बोहरा ,राजन महर्जन ,तृष्णा खडका ,डिबि लामा, रुबि थापा, राजन श्रेष्ठ को अभिनय रहेको छ ।  बाबुल गिरी र शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा, बाबुल गिरी र शम्भु रैका को आवाज रहेको छ ।
हेर्नुस पुरा चलचित्र

प्रतिक्रिया