टुक्रा कविता

विनोद रोका, न्युर्योक २०७६ चैत ११ गते १९:५४ मा प्रकाशित

यो एकान्तबासको सदुपयोग गरौ

मनले नै मनको शल्यक्रिया गरौ

रिश र रागका पिप फाली घाउ सफा गरौ

समतामा रहेर हृदयमा करुणाका भाव भरौ।

 

 

प्रतिक्रिया