मध्यरातमा आँचल शर्माले फेसबुकमा लेखिन यस्तो मनछुने स्टाटस ।

इनेप्लिज २०७६ चैत ४ गते १०:३४ मा प्रकाशित

 

विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गर्दै मध्यरातमा उनले भनेकी छिन, “कथामा हरेक केटिले देख्ने सपना हो, आफ्नो राजकुमार सङ्ग यसरिनै आफ्नो जिबनकालमा समय बिताउन पाओस जुन म बिपना मै भोगिरहेछु, उनले विशेष बनाʼउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पा’र्टी दिँइन । चलचित्र ‘नाई न भन्नु ल ४’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन् ।

https://www.youtube.com/watch?v=xGwhZ6sQT9g&feature=emb_logo

प्रतिक्रिया