मेनुका राईको आवाजमा‘आज तिम्रो प्रिरतीमा ’ सार्वजनिक

इनेप्लिज २०७६ फागुन १२ गते १२:१३ मा प्रकाशित

 

नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो प्रिरतीमा ’’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । रिदम राईको शब्द गीतमा रहेको छ । श्री कृष्ण फुयाँलको छायाँकन , मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन भिडियोमा रहेको छ । ‘आज तिम्रो प्रिरतीमा ’गीतको भिडियोमा सोम लामा र गीता राईको फिचरिङ रहेको छ ।

‘आज तिम्रो प्रिरतीमा ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया