गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।

इनेप्लिज २०७६ फागुन ४ गते १२:४० मा प्रकाशित

काठमान्डौँ ।

पछिल्लो समयमा मौलिक भाकाका सिर्जनाहरु बजारमा निरन्तर आइरहेका छन । गायक दुर्गा सेन्चुरी र गायिका शुशिला सारु मगरको आवाजमा ”पोख्रेली कान्छी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मनको भावलाई गीतमा निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । दुर्गा सेन्चुरीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिलिप कडेँलको छायाँकन , अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ ।

”पोख्रेली कान्छी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया