बसन्त नाछिरिङको शब्द तथा संगीतमा ”तिमी म सगँ ” भिडियो सहित ।

इनेप्लिज २०७६ फागुन १ गते ३:५३ मा प्रकाशित

नेपाली सुगम गीतमा राम्रो सम्भावना भएकी गायिका दिपा लामाको आवाजमा रहेको ”तिमी म सगँ  ”गीतको भिडियो सार्वजनिक भएको छ  । प्रेमील जोडीको मनोभावनालाई गीतमा समेटिएको छ  । प्रेममा रहेकोे त्याग र समपर्णलाई गीतमा समेटिएको छ  । बसन्त नाछिरिङको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ  । वि पि याम्फुको छायाँकन तथा सम्पादन र कोरियामा रहेर पनी लामो समय देखी म्युजिक भिडियोको निर्देशनमा ब्यास्त निर्देशक हाङ लिम्बुको निर्देशन भिडियोमा रहेको छ  । ”तिमी म सगँ ”गीतको भिडियोमा दिनेश नाछिरिङ , रजनी राई र मोहन नाछिरिङ राईको अभिनय रहेको छ  ।
”तिमी म सगँ  ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया