मेलिना राइले स्वर भरेको गीत “बोलिदेउ सान्नानी” सार्वजनिक

इनेप्लिज २०७६ माघ १ गते ११:०१ मा प्रकाशित


महेन्द्र राज बराल र गायिका मेलिना राइले स्वर भरेको गीत “बोलिदेउ सान्नानी” सार्वजनिक भएको छ । गायक महेन्द्रको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गीतलाई छांयाकन पोखरा को रमणिय पर्यटकिय स्थल पुम्दी भुम्दीमा गरिएको हो ।

शिव बिकको नृत्य संयोजन, महेश खडका सृष्टि खडका को नृत्य अभिनय , निशान घिमिरे को सम्पादन रहेको म्युजिक भिडियोका छांयाकार,निर्देशक अमृत सुनुवार हुन ।

प्रतिक्रिया