“सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक

इनेप्लिज २०७६ पुष २८ गते २३:२८ मा प्रकाशित

पछिल्लो समय नेपालि संगीत बजारमा धेरै म्युजिक भिडियो बनेको पाईन्छ । यसै क्रममा गायक अच्युत बस्नेत र गायिका समिक्षा अधिकारीको आवाजमा रहेको “सोह्र सालैमा” नयाँ गीतको भिडियो सार्बजनिक भएको छ

सार्बजनिक गीतमा द्वय कृष्ण भारद्वाज र सुशील पौडेलको शब्द /रचना रहेको छ भने कृष्ण भारद्वाजकै संगीत रहेको छ c

चौतर्फी चर्चा कमाईरहेको यस म्युजिक भिडियोमा गायिका स्वयंम समिक्षा अधिकारि र शिशिर भण्डारीको दमदार अभिनय रहेको छ ।

उत्सब दाहालको छायांकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् भने सन्तोष राजबाहकको कोरियोग्राफी संगै बिमल तामांगको मेकअप रहेको छ ।

फरक धारमा बनेको भिडियोमा निर्देशक प्रकाश धितालले उत्कृस्ट भिडियो निर्देशन रहेको छ भने केशब राज भट्टको सह-निर्देशन रहेको छ ।

हेरौ भिडियो यस्तो छ

प्रतिक्रिया