बुधबार, फागुन ७ २०७६
काठमाडौं ०७:५२
वासिङटन डिसी 21:07

गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।

इनेप्लिज २०७६ पुष २८ गते ११:५८ मा प्रकाशित

काठमान्डौँ

लोक दोहोरी गायक प्रेम कुमार र गायिका लक्ष्मी परियारको आवाजमा सजिएको नयाँ गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ ।
बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालु प्रेमीको अगाँलोमा आफु सजिनको लागी निकै आतुर भएको तर बाध्यता बस पराईको सिउदो बाट रंगिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ ।

गीतमा प्रेम कुमार को लय तथा शब्द सिर्जना रहेको छ । मायालुले विश्वास घात गर्दा मनमा गहिरो चोट परेको गायकले बताएका छन । दिपक गिरीको छायाँकन निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘पिपलुको छायाँ’गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ ।

‘पिपलुको छायाँ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया