नेपाली कथानक चलचित्र लवजोनको ” मुटुमै हान्यो मायाले ” सार्वजनिक

इनेप्लिज २०७६ पुष २० गते १४:११ मा प्रकाशित

 

काठमाडौँ ।

बिजि बर्मा फिल्मसको ब्यानर ओम कार्किको निर्माण तथा सावर अधिकारी को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र लब जोनको ” मुटुमै हान्यो मायाले ” गीतको भिडियो सार्वजनिक भएको छ ।गायिका नित्या शिवा र गायक बाबुल गिरीको आवाज गीतमा रहेको छ ।
शंकर अधिकारी घायलको निर्देशनमा निमार्ण भएको चलचित्रमा राजन महर्जन को नृत्य रहेको उक्त गीत मा नित्याशिवा र बाबुल गिरी को आवाज रहेको छ भने गजेन्द्र चौधरी को छायांकन रहेको सोलु ,रामेछाप आसपास का छेत्रका रमणीय स्थल मा छायांकन गरिएको छ ।

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको लवजोन मुभी फागुन १ मा रिलिज हुने तयारीमा रहेको छ ।सार्र्वजनिक गीतमा बिक्रम कार्की र प्रेरणा बोहरा को फिचरिङ रहेको छ ।

” मुटुमै हान्यो मायाले ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।
<

प्रतिक्रिया