देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनयमा ” स्वर्ग लोकैमा ” हेर्नुहोस भिडियो ।

इनेप्लिज २०७६ पुष १० गते ११:५१ मा प्रकाशित


आर पोखरेल , काठमाडौँ ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका मनु दैलेखीको आवाजमा ” स्वर्ग लोकैमा ” गीतको भिडियो बजारमा सार्वजनिक भए सगैँ चर्चाको शिखरमा रहेको छ । मनु दैलेखीको शब्द तथा खड्ग बाजुरालीको लय सिर्जनामा रहेको गीतमा प्रेम पछिको विछोडको व्यथालाई समेटिएको छ । मायामा हुने घातलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक गिरीको छायाँकन , निशान एस के को निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ” स्वर्ग लोकैमा ” गीतको भिडियोमा देव बोहरा र मनु दैलेखीको मनै छुने अभिनय रहेको छ ।

” स्वर्ग लोकैमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया