गायिका सरु गौतम र सुभाष पुरीको “जाउँन माया भागेर” सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७६ पुष ४ गते १२:०४ मा प्रकाशित

काठमाडौँ : पछिल्लो समय एक पछि अर्को चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकि धनि गायिका सरु गौतम र गायक सुभाष पुरीको “जाउँन माया भागेर” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गित “जाउँन माया भागेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्बजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारि, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया