सोमबार, मंसिर २३ २०७६
काठमाडौं ११:१७
वासिङटन डिसी 00:32

स्व.रबिन्द्र अधिकारी श्रीमती बिद्या भट्टराई भारी मतले बिजयी ,पहिलो अन्तरबार्तामै पिलपिल आशु(भिडियो सहित)

इनेप्लिज २०७६ मंसिर १५ गते १७:२५ मा प्रकाशित

कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।

आइतबार साँझ सकिएको मतगणना अनुसार भट्टराईले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।

निर्वाचित भएको घोषणा भएपछि भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । भाबुक बनेकी बिद्याको आखामा पिलपिल आशु देखिएका थिए केहि खुसि अनि केहि पिडाको भाब देखीएको थियो । उनले भाबुक हुदै भनिन ‘यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र म प्रतिको भरोसा मानेको छु’ उनले भनेकी छन् ।

हेर्नुहोस उनि निर्बाचित भएपछिको पहिलो अन्तरबार्ता  :

 

प्रतिक्रिया