बाल्टिमोरका गीतकार सतिश चापागाईको तिम्रो मन कोमल नामक श्रब्य दृश्य (भिडियो ) सार्वजनिक

इनेप्लिज २०७६ मंसिर १३ गते २:४७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा लामो समय देखि बसोबास गर्दै आएका संचारकर्मी तथा गीतकार सतिश चापागाईको तिम्रो मन कोमल नामक श्रब्य दृश्य (भिडियो ) सार्वजनिक भएको छ ।

उक्त श्रब्य दृश्यमा गीतकार चापगाईस्वयम् ले अभियान कलाकार नागमा श्रेष्ठ संग गरेका छन् । उक्त गीतलाई चर्चित गायक राम कृष्ण ढकालले गाएका छन् भने आलोकश्रीको संगीत रहेको छ ।

गीतको निर्देशन आलोकश्री को रहेको छ भने सम्पादना विकास ढकालले गरेका छन् । उक्त गीतको निर्मात्री माधुरी चापागाई भण्डारी हुन् । छायाँकन अमेरिकामा गरिएको छ ।

 

प्रतिक्रिया