पुर्ब श्रीमतीले छोडेर हिडेको पिडा पछि निलमणीको जीवनमा फेरि छायो खुसियाली ! यो दोहरी घम्सा घम्सी बाटै (भिडियो)

इनेप्लिज २०७६ कार्तिक १५ गते ११:३५ मा प्रकाशित

 

स्कटनेपाल रोघिघर प्रस्तोता नीलमणी भण्डारी कला गलाका धनी एक कुशल गायक हुन्। उनी शारीरिक रुपमा अशक्त छन्। उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। भोजपुरमा जन्मिएका नीलमणि भण्डारी गायक बन्ने ठुलो सपना बोकेर काठमाडौँ आएका हुन्। उनी जन्मिएको सात महिनाको हुँदा हातमा घाउ आएको थियो। खासमा उनलाई पोलियो लागेको थियो तर उपचार गर्न अस्पताल लानु पर्ने ठाउँमा सबैको कुरा सुनेर धामी झाक्री कहाँ लगियो। झाक्रीमाथिको अन्धविश्वासले गर्दा अस्पताल लान ढिलो भएका कारण उनको शरीर नै अपाङ्ग भएको उनले बताए। यदि बिकसित ठाउँमा उनी जन्मिएका भए सायद आज अरु जस्तै सपाङ्ग हुने थिए। उनी यसलाई आफ्नो भाग्यमा लेखिएको भागभोग मानेर चित्त बुझाउने गर्छन।

बहु प्रतिभाका धनी निलमणी भण्डारी पछिल्लो समय सम्बन्ध बिच्छेदको बिषय बस्तु लिएर आफ्नो पिडा सामाजिक संजाल मार्फत पोखेका थिए भने लगतै उनि केहि समयको लागी बिश्राम पछी उनि फेरि पुन दर्शकहरुलाई मनोरंजनले भरिपूर्ण लोक दोहरी गित हरु लिएर आउने कर्म अब जारी छ फेरि पनि पहिला जस्तै माया गरि दिनु होला भन्दै उनि अहिले नव गायिका प्रतिभाकी धनी निसा धामी संग ‘पानको पात’ दोहरी गितमा जम्काभेट भएको छ भिडियो सार्बजनिक भएको छ।

प्रतिक्रिया