भिडियो निर्देशन तिर बाबु बोगटी

इनेप्लिज २०७६ कार्तिक १५ गते १:३९ मा प्रकाशित

२ दशकको लामो सांगेतिक यात्रामा बोगटीले धेरै काम हरू गरि सकेका छन ! १४ बर्षको उमेर बाट पहिलो स्टेज डान्स गर्न चढेका बाबु त्यस पछि गायन, अभिनय ,सडक नाटक , टेलिफ़िल्म ,संगितकार , गितकार सबै काम गर्न भ्याईसकेका छन !

अहिले आएर निर्देशन तर्फको यात्रा शुरू गरेका छन !२०६३ सालमा बाबुले नै गाएको गित “ जमुना जमुना “ बोलको गित लाई नयाँ स्वरूपमा रेकडिगं गरि त्यसको म्यूजिक भिडियो बाबुको निर्देशनमा “जमुना एगेन “तयार गरि आफ्नै युट्युब मार्फत बजारमा लिएर आएका छन !

जस्मा मुन प्रसाई , रिया क्षेत्री ,दीपेन्द्र सोनाम र नयाँ प्रस्तुतीमा युवराज खतिवडा ले अ्भिनय गरेका छन ! सम्पादनमा शक्ति घिमिरे र छायाँकनमा उत्सव ढकाल छन !

प्रतिक्रिया