विचरा २ बर्षको बालकको विजोग ! विदेशबाट श्रीमान आए श्रीमति हराइन | ३ करोड नेपालीले हेर्नैपर्ने भिडीयो

इनेप्लिज २०७६ कार्तिक ८ गते १०:२८ मा प्रकाशित

पोखरा महानगर पलिका वडा न २४ मा बसोबास गर्ने शिव भण्डारी विदेश बाट आएपछि श्रीमति दुर्गा कुमारी शर्मा हराइन, दशै संगै मानेर ससुरालि गएर फर्कीएपछि दशैको पुणीमाको दीन औसधि लिन जान्छु भनेर हीनेकी उनि फर्केर आइनन् उनको ९ बर्षकी एक छोरी र २ बर्षको एक छोरो छन, उनि आफनो श्रीमति खोजिदीन २ बर्षको बालक लाई लिएर प्रहरी चौकिमा सधै जसो आबत जावत गरीरहेको हामीले भेटेपछि के भयको रहेछ भनेर हामी उहाको घरमा जादा सारै दर्दनाक अबस्था देख्यौ, २ बर्षको बालक मोवाइलमा आमाको फोटो देखाएपछि रुदैन ममि भन्दै हास्छ जब फोटो देख्दैन रुन थाल्छ

यो कुनै सिरीयल होइन यो रियल स्टोरी हो शिब भण्डारी भन्छन पैला पैसा थिएन माया थियो अहिले पैसा धन सम्पति छ माया छैन आज उनै शिव र २ बर्षको छोरोको यो कारुणीक भिडीयो देखाउदै छौ पुरा भिडीयो हेरेर उनी जहा छन त्यो ठाउ सम्म पुर्याउन यो भिडीयो र निउज जति सक्दो धेरै सेयर गरीदीनुहुन हादीक अनुरोध गर्दछौ

प्रतिक्रिया