पोखरामा भेटीए अचम्मका सिक्का बाबा यस्तो खतरा बोल्ने

इनेप्लिज २०७६ असोज २९ गते २१:४९ मा प्रकाशित

पोखरा महानगरपालिका वडा.न २७ मा बसोबास गर्ने एक जना राम बहादुर दमै उर्फ सिक्का बाबा भन्ने मानिस बस्छन । उनि आफनो सरीर भरि २०६ देशको सिक्का टासेर हीडेको बताउछन ।

उनि आफु नेपालको सबै जिल्ला घुमीसकेको र अब विदेश जाने लक्ष राखेको उनि बताउछन । खास किन होला यसरी सिक्का र यति धेरै कानमा झुम्का लगाएको ? हामीले उनि संग कुरा कानि गरेका छौ पुरा भिडीयो हेर्नुहोला

प्रतिक्रिया