नेपालमै पहिलो पटक ‘डी वाक’ डान्सको म्युजिक भिडियो रिलिज [भिडियो ]

इनेप्लिज २०७६ असोज २९ गते १०:२१ मा प्रकाशित

नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित र्यापर मानस घलेको र्याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’ डान्स रहेको छ।

रोजेल थापाको निर्देशन रहेको ‘डी वाक’ भिडियोमा बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको र यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

प्रतिक्रिया