माता सविता किन पुगिन् अनाथलय-हेर्नुहोस् भिडियो

इनेप्लिज २०७६ असोज २७ गते १५:२८ मा प्रकाशित

उर्लाबारी , असोज २५ गते । माता सविता सरु शर्मा आचार्यले उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकालाई खाना खुवाएकी छिन् ।

मुलुकभरीका ४८ जना बालबालिका आश्रित रहेको उक्त आश्रममा पुगेर उनले बालबालिकालाई खाना खुवाएकी हुन् । उनले बालबालिकालाई खाना खुवाउनुको साथै बाल गृहको अवस्थाका बारेमा समेत जानकारी लिएकी छिन् । उनले बाल गृहको विकासमा सबैलाई सहयोग गर्न अपिल गरिन् ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया