गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।

इनेप्लिज २०७६ असोज १९ गते १३:०४ मा प्रकाशित

आर पोखरेल , काठमाडौँ ।

नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा जिसी अनलाईन टिभीको प्रस्तुतीमा मौलिक लोकदोहोरी दशैँ तिहार गीत ”लास बनेर” गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशी भुमीमा आफनो परिवारको खुशी लागी परदेशी भुमीमा जिवन समपर्ण गर्ने युवाहरुको भावनालाई गीतमार्फत ब्यक्त गरिएको छ । नारायण लोहनीको शब्द तथा लय सिर्जना रहेको छ । अनिल जिसीको छायाँकन , राजेश कुमारको सम्पादन तथा अनिल जिसी र विशाल केसीको निर्देशन भिडियोमा रहेको छ । ”लास बनेर” गीतको भिडियोमा नारायण लोहनी , अस्मिता राना , बर्षा शिलवाल , खड्क बहादुर लोहनी र कृष्ण दुलालको अभिनय रहेको छ ।
”लास बनेर” गीतको पुरा हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया