शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:५७
वासिङटन डिसी 01:12

भाईरल बाबाको अंग्रेजी गीत सुनेर पोखराका दर्शक मुर्छा, पोखरामै घर बनाएर गाँजा तान्ने बाबाको रहर (भिडियो)

इनेप्लिज २०७६ असोज १४ गते ०:१५ मा प्रकाशित

पोखराको पृथ्वीचोकमा कुन्ती मल संचालनमा आएको छ । मलको शुभारम्भको अवसरमा भाईरल बाबा समेत पोखरा आए । २०४० साल पछि निरन्तर
बिभिन्न कामका लागी पोखरा आएको र पोखरा अत्यान्त सुन्दर सहर भएको उनले बताए । दर्शकहरुले खचाखच भरिएको मलमा बाबाले अंग्रेजी गीत
गाउँदा दर्शक हाँसेर मुर्छा परे । गीत पनि पोखराको बारेमा गाएका थिए ।

पोखराको बिभिन्न पर्यटकीय ठाउँहरुको चर्चा गरेर अंग्रेजी गीत गाउँदा पोखरेलीहरुले हुटिङ समेत गरे । भाईरल भएपछि पहिलो पटक पोखरा आएका उनले पोखरामै घर बनाएर बस्ने चाहना समते व्यक्त गरे ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया