पोखराको पृथ्वीचोकमा कुन्ती मल संचालनमा आएको छ । मलको शुभारम्भको अवसरमा भाईरल बाबा समेत पोखरा आए । २०४० साल पछि निरन्तर
बिभिन्न कामका लागी पोखरा आएको र पोखरा अत्यान्त सुन्दर सहर भएको उनले बताए । दर्शकहरुले खचाखच भरिएको मलमा बाबाले अंग्रेजी गीत
गाउँदा दर्शक हाँसेर मुर्छा परे । गीत पनि पोखराको बारेमा गाएका थिए ।
पोखराको बिभिन्न पर्यटकीय ठाउँहरुको चर्चा गरेर अंग्रेजी गीत गाउँदा पोखरेलीहरुले हुटिङ समेत गरे । भाईरल भएपछि पहिलो पटक पोखरा आएका उनले पोखरामै घर बनाएर बस्ने चाहना समते व्यक्त गरे ।
हेर्नुहोस् यो भिडियो
प्रतिक्रिया