हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ ।
विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स बनाउँछ । राती सुत्नुभन्दा पहिले दुध पिउँदा मिठो निन्द्रा लाग्छ । राती दुध पिउँदा मेटाबोलिजमको प्रक्रिया तीब्र हुन्छ जसका कारण तौल तीब्र रुपमा कम हुन्छ ।
दुध भारी हुन्छन् त्यसकारउा बिहानको समयमा दुध पिउँदा कब्जियत हुनसक्छ । त्यसकारण विशेषज्ञ पनि राती दुध पिउने सल्लाह दिन्छन् ।
प्रतिक्रिया