चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्य मास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याइएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनामा पर्छ।
असोजमा नवदुर्गा अर्थात बडा दशैँ पर्दछ । यसपाली दशैंको टिका २१ गते परेको छ । असोज ५ गते देखी ११ गते सम्म यी राशी भएकालाई हुन्छ नराम्रो ।
प्रतिक्रिया