दशैं सम्बन्धी मार्मिक गीत सबै भन्छन् दशैं आयो (भिडियो सहित)

इनेप्लिज २०७६ भदौ २७ गते २१:११ मा प्रकाशित

 

काठमाडौं । हिन्दु नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा यससँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तीब्रता पाई रहेको छ । यसै अवसरको छेको पारेर भर्खर अर्को गीत पनि सार्वजनिक भएको छ । एउटा निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित सबै भन्छन् दशैं आयो बोलको गीत सार्वजनिक भएको हो ।

तुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा अबिरल कृष्ण खरेलको स्वर सुन्न सकिन्छ भने सुमन के.सी.ले एरेञ्ज गरेका छन ।

बाँकी यो भिडियोमा हेर्नुहोस् :

https://www.youtube.com/watch?time_continue=1&v=iOJO6Ro3w5M

प्रतिक्रिया