एनआरएनए मदागास्कारको अधिबेशन सम्पन्न ,अध्यक्षमा रमेश राई

इनेप्लिज २०७६ भदौ २३ गते १०:३५ मा प्रकाशित

मदागास्कर , अफ्रिका । गैरआबासिय नेपाली संघ , मदागास्कर राष्ट्रिय समन्वय समितिको हिजो सम्पन्न साधारणसभा बाट रमेश राई अध्यक्षमा निर्बाचित भएका छन । सर्बसम्मत रुपमा निर्बाचित कार्यसमितिका उपाध्यक्ष दान बहादुर थापा र कर्ण शेर राई, महासचिव होम नारायाण श्रेष्ठ , सचिव सुबास आले मगर , कोषाध्यक्ष पेम्बा शेर्पा, युवा सयोजक राम कुमार राई र सदस्यहरुमा बिर बहादुर मगर ,तेज बहादुर कार्की, सिव राज कन्डेल ,बुलन गुरुङ मन कुमार मगर, रमेश राणा ,हिम बहादुर बुढाथोकी, दिनेश खड्का ,भरत आचर्य , धन राज सावा लिम्बु, यादव नेपाल ,लाल बाबु ठाकुर रहनु भएको छ ।

त्यसै गरि सल्लाहाकारमा आङ गेल जि शेर्पा , पुर्ण बहादुर खड्का र मार्क गुरुङ चयन हुनु भएको छ ।

प्रतिक्रिया