सुनिता थेगिमको आवाजमा ‘मेरो प्यारा’ (भिडियो सहित)
इनेप्लिज
२०७६ भदौ १३ गते ११:०२ मा प्रकाशित

डि आर अटुको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको हो।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन्।
‘मेरो प्यारा’ गीतको पुरा भिडियो हेर्नुहोस ।
प्रतिक्रिया