बुबालाई समर्पित गर्दै ‘मेरै बा’बोलको गीत सार्बजनिक भएको छ । गायक तथा संगीतकार पुरुषोत्तम सुबेदीको गीतमा आम्बिका गुरुङको शब्द रहेको छ । निशान कश्यपको निर्देशनमा बनेको भिडियोमा सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ ।
बुद्ध थापाले छायांकन गरेको गीतको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन्। हरेक बाबा प्रति समर्पित यो गीतलाइ गीत को भावना अनुसार भिडियोमा उतार्न प्रयास गरेको निर्देशक निशान बताउछन।
प्रतिक्रिया