रबि लामिछाने र युबराज कडेल एकसाथ मिडियामा,हामी दुई जना अब रोकिनेवाला छैनौ(भिडियो सहित)

इनेप्लिज २०७६ भदौ ९ गते २२:०१ मा प्रकाशित

चितवन जिल्ला अदालतको फैसलाले ५ लाख धरौटीमा आज रिहा भएका संचारकर्मी रबि लामिछाने पहिलो पटक फेसबुक लाइभमा आएका उनि सहकर्मी युबराज कडेलको साथमा रहेर फेसबुक लाइभमा आएका थिए.

फेसबुक लाइभ मार्फत उनले सबैलाई धन्यबाद दिदै भोलि चितवन बासिलाई धन्यबाद दिएर मात्र फर्कने बताएका छन उनि आफ्नो मोबाइल प्रहरीकोमै रहेका कारण श्रीमती निकिता पौडेलको फेसबुक लाइभ आएका थिए.

उनिहरु यो १० दिनको हिरासतको बसाइमा अब कार्यकमलाई कसरी अझ ससक्त बनाउने प्रण गरेको बताएका छन हेर्नुहोस उनको लाइभ भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=83tqBHbLEGc

प्रतिक्रिया