अदालत पुगेर मह जोडीको यस्तो माग, रबिलाई भेटेपछि दिए प्रतिक्रिया (भिडियो)

इनेप्लिज २०७६ भदौ ९ गते १०:४९ मा प्रकाशित

 

हाश्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य (महजोडी) रबि लामिछानेलाई भेट्न चितवन आएका छन् । रबि लामिछाने बिगत १० दिन देखी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् भने उनी बिरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भैसकेको छ । मदन कृष्ण र हरिबंशले भेटेपछि रबिलाई बिचल्लीत नहुन र सत्यको जित हुनेमा ढुक्क रहन आग्रह गरेका थिए ।

भेटेर फर्किएपछि कलाकार द्धयले रबिको यथोचित छानबिन भई दोषि पत्ता लगाएर कारबाही गर्न आग्रह गरे । भनेको भरमा, बोलेको भरमा कसैलाई पनि दोषि ठहर गर्न नकिने भन्दै सम्मानीत अदालतको सकरात्मक निर्णयको प्रतिक्षामा रहेको समेत बताए ।

 

प्रतिक्रिया