आर पोखरेल, काठमान्डाँै ।</strong>
बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र लव जोनको “मैले खुशी पाउँदा “ गीतको भिडियो सार्वजनिक भएको छ ।
ओम बा कार्की को निर्माण तथा शंकर अधिकारी घायलको लेखन एवम निर्देशनमा निमार्ण भएको चलचित्रमा समावेश गरिएकोे । वियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ ।
मानविय जिवनको बास्तबिकता अनि जिवनको यथार्थ कथालाई चलचित्रमा समावेश गरिएको छ शंकर अधिकारी को शब्द तथा टंक बुडाथोकि को संगीत मा गुरुदेव कामत र नित्याशिवाको आवाज रहेको गीत सार्वजनिक भएको हो ।
राजन महर्जन को नृत्य ,बिक्रम कार्की को छायांकन र बिश्वास भण्डारी को सम्पादन रहेको छ। राजन महर्जन ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,रुबि थापा,डिबि लामा, निमा लामा शर्मिला भुजेल,कुमार कार्की , बिक्रम कार्की र प्रेरणा बोहराको अभिनय रहेको छ भने बालकलाकार रचना कार्किको अभिनय देख्न सकिन्छ ।
हेर्र्नुहोस गीतको पुरा भिडियो ।
प्रतिक्रिया