जापान निवासी सृजन श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ भदौ ५ गते ०:२२ मा प्रकाशित

कुमारबज्र /टोकियो

जापान निवासी सृजन श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

जापान निवासी सृजन श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l नेपाल भाषा कला संस्कृतिको संरक्षण सम्बर्द्वंन गर्न तथा सम्पदाको जगेर्दा गर्न भावि सन्ततीलाई आर्थिक टेवा पुर्याउने उद्वेस्यले यस अक्षयकोषको स्थापना भएको हो l

श्रेष्ठज्युबाट उक्त कोषको लागि ने.रु. १० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया