“गोपाल योन्जन सुमधुर साङितिक साँझ ””

इनेप्लिज २०७६ भदौ ३ गते २३:१४ मा प्रकाशित

 

नेपाली साङितिक आकाशका एक कहिलै नअस्ताउने नक्षत्र, साङितिक लोह पुरुष, बहु आयमिक बियाक्तित्वका धनी बरिष्ठ रचनाकार, गायककार तथा संगीतकार श्री गोपाल योन्जनको ७६ औं जन्मदिवसको अवसरमा वहाँलाई समर्पित गर्दै प्रवाशमा दुई नमूना नेपाली संस्थाको रुपमा परिचित NASeA र TNCC संस्था द्वारा प्रस्तुत

“गोपाल योन्जन सुमधुर साङितिक साँझ ””

प्रतिक्रिया