दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

इनेप्लिज २०७६ भदौ ३ गते २१:४२ मा प्रकाशित


काठमाडौं, ३ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विदेशमा रहेका नेपालीहरूले आपदविपदमा ठूलो सहयोग पु¥याइरहेको बताएका थिए । यस्ता सहयोगले नेपालीहरूको घाउमा मल्हमपट्टी पुगेको बताएका थिए । त्यसैगरी चुम्लुङका महासचिव निरन्ती तुम्बापो दुःखले जुटाएको रकम सहिसदुपयोग हुने विश्वास लिएको बताएकी थिइन् । संघसंस्थामा समेत सक्रिय रहेका टुकेन्द्रलाई विरामी छँदा आराम गर्न सुझाएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको निवर्तमान उपाध्यक्ष तथा इलामेली समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष मञ्जु लावतीले बताइन् ।

विवाहपछि एकहप्ता मात्र बस्न पायौं

–श्रीमती सरस्वती नेम्बाङ वैदेशिक रोजगारमा गएर छुट्टीमा फर्केका साखेजुङका टुकेन लिम्बू (लिङ्दम)ले आफ्नी प्रेममा रहेकी सरस्वती नेम्बाङसँग विवाह गरे । छोटो समयको लागि आएका टुकेनले श्रीमतीसँग एक हप्ता पनि बस्न नपाई फर्किए । आफ्नो करार अवधि पूरा गरेर फर्कने र सुखको जिन्दगी जिउने बाचा गरिरहेका टुकेन फर्केर त आए तर बाकसमा ।

वि.सं. २०७४ मंसिर २५ गते विवाह गएर पुषमा कोरिया गएका टुकेनले गत असार २९ गते कोरियामै मृत्युवरण गर्न पुगेका छन् । मुटुरोगी टुकेन कोरिया जानुपूर्व अप्रेसनसमेत गरेका रहेछन् । डाक्टर गह्रौं काम नगर्नु भन्दाभन्दै नियमित काममा गएको कारण उक्त घट्ना भाग्नुपरेको हो । टुकेन कोरिया जानुअगाडि मलेसिया तथा अफगानिस्तानसमेत गइसकेका रहेछन् ।

नेम्बाङले आफू शोकमा रहेको बेला यसरी राहत पठाउनेहरूलाई धन्यवाद ज्ञापन गरिन् । टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने सोचमा रहेको बताउँदै चौतारा निर्माण पनि भइसकेका नेम्बाङले जानकारी दिइन् ।

१६६ जनाबाट ४ लाख ७६ हजार संकलन

दक्षिण कोरियामा स्थापित किरात याक्थुङ चुम्लुङ र इलामेली समाजले टुकेनको परिवारको निमित्त सहयोग संकलनको अभियान गरेको छ । १६६ जनाबाट गरिएको सहयोग संकलनमा सहभागी नामवली निम्न छन् –

सुन्दरदिप आङदेम्बे (पाँचथर) ५ हजार वन, अग्नि पन्दाक (ताप्लेजुङ) ५ हजार वन, दर्पण गुरूङ (ईलाम) ५ हजार वन, केदार निरौला (ईलाम) ५ हजार वन, पबित्रा थेबे (ईलाम) ५ हजार वन, शम्भु श्रेष्ठ, (ईलाम) ५ हजार वन, रेशमान येक्तेन (ईलाम) ५ हजार वन, डम्बर सुब्बा ३ हजार वन, युबिन तुम्बापो (पाँचथर) ५ हजार वन, बसन्त हाङसरूम्बा ३ हजार वन, बिङकल चेम्जोङ (पाँचथर) ५ हजार वन, हाङ चेम्जोङ (पाँचथर) २ हजार वन, युगलकिशोर शेर्मा (पाँचथर) २ हजार वन, सुदिप फागो (ईलाम) ३ हजार वन, भवानी घिमिरे (ईलाम) ३ हजार वन, खोम गुरूङ (ईलाम) २ हजार वन, राज कुमार गुरूङ (ईलाम) २ हजार वन, युवराज लिम्बु(ईलाम) २ हजार वन, बियोगी काईला(पाँचथर) २ हजावर वन, गणेश घले (लमजुङ) २ हजार वन, दिनेश श्रेष्ठ(ईलाम) ५ हजार वन, कुबिर लिङदेन (पाँचथर) ५ हजार वन, ज्ञानु फियाक(पाँचथर) २ हजार वन, नरेन्द्र थेगुवा(पाँचथर) २ हजार वन, टिका थेगिम(ईलाम) ५ हजार वन, अमृत राई (पुर्वाञ्चल) ५ हजार १ सय वन, नेत्र खतिवडा(ईलाम) ५ हजार वन, राज लिम्बु(पाँचथर) ५ हजार वन, महेश केरूङ (पाँचथर) २ हजार वन, दिपेन्द्र अधिकारी (ईलाम) २ हजार वन, सरोज लिम्बु (ईलाम) ५ हजार वन, पदम निरौला (ईलाम) ३ हजार वन, चन्द्र दुलाल(ईलाम) ३ हजार वन, सपना सेलिङ(पाँचथर) २ हजार वन, वीरबल केरूङ(पाँचथर) ३ हजार वन, शुसिल नेम्बाङ(ईलाम) ३ हजार वन, रमा कार्की(ईलाम) ३ हजार, प्रकाश पौडेल ३ हजार वन, सन्तोस खेवा(तेह्रथुम) २५ सय वन, भीम घिमिरे(ईलाम) ३ हजार, उपेन्द्र निरौला(ईलाम) ३ हजार वन, मोहन लिम्बु(ईलाम) ३ हजार वन, बुद्वबिर राई(ईलाम) ३ हजार वन, उद्वप पौडेल(ईलाम) २ हजार वन, कृष्ण योनजन(धनकुटा) २ हजार वन, शोभा लामिछाने(काठमाडौं) १ हजार वन, शिवकुमार पयाङ्गु (तेहृथुम) ३ हजार वन, सन्तोष लिम्बु तिल्लिङ(तेहृथुम) २ हजार वन छन् ।

त्यसैगरी अन्य सहयोगीहरूमा अर्जुन श्रेष्ठ(ईलाम) ३ हजार वन, उत्तम खजुम(सुनसरी) ३ हजार वन, अमर याक्थुङबा(ईलाम) ५ हजार वन, राजु दहाल (ईलाम) १ हजार वन, माधव पोखरेल(ईलाम) २ हजार वन, दिपक खड्का (ईलाम) ३ हजार वन, गणेश समाल(ईलाम) २५ सय वन, मुकेश राई(ईलाम) ३ हजार वन, पुष्प प्रसाद गुरागाँई(तेहृथुम) ३ हजार वन, दिपेन्द्र साँबा(ईलाम) ५ हजार वन, यसोदा लिम्बु(धनकुटा) २ हजार वन, आमोस लोक्ताम(ईलाम) २ हजार वन, सम्राट लोक्ताम(ईलाम) २ हजार वन, अमिर लोक्ताम(ईलाम) २ हजार वन, सन्तोष लोक्ताम(ईलाम) ३ हजार वन, नितेश दुलाल(ईलाम) ३ हजार वन, शम्शेर पँधाक(तेहृथुम) ५ हजार १ सय वन, रमेश पुडासैनी (नुवाकोट) ५ हजार वन, प्रकाश दुलाल(ईलाम) ३ हजार वन, कृष्ण मुखिया(ईलाम) ५ हजार वन, शंकर विश्वासी(ईलाम) ५ हजार वन, सन्तोष बिहानी राई(ईलाम) ३ हजार वन, सागर माङमु(ताप्लेजुङ) २ हजार वन, मार्कोश सेर्मा(ईलाम) ५ हजार वन, मन्दिप राई(पाँचथर) ३ हजार वन, प्रमिला राई(ईलाम) २ हजार वन, हर्क वनेम (ईलाम) २५ सय वन, हर्क हाङसुरूम्बा(ईलाम) २ हजार वन, माधब भट्टराई(ईलाम) ३ हजार वन, सुरेन्द्र केसी (नुवाकोट) १ हजार वन, नुतन निरौला(ईलाम) १ हजार वन, आशा लिम्बु(ईलाम) ५ हजार वन, सुरेन राना(ईलाम) ३ हजार वन, सन्दिप नेपाली(पाँचथर) ३ हजार वन, सन्देश लिम्बु(ईलाम) ३ हजार वन, सुरेश सम्बाहाम्फे(झापा) ३ हजार वन, सिता लिम्बु(ईलाम) २ हजार वन, देब खेवा लिम्बू (तेह्रथुम) ३० हजार वन, मनोज मादेम्बा(तेहृथुम) २ हजार वन, रूगेन लकान्द्री(ईलाम) ३ हजार वन, मनोज सुब्बा(ईलाम) २ हजार वन, सिना फागो(ईलाम) २ हजार वन, सन्तोष मादेन(तेहृथुम) ३ हजार वन, बिनोद सौदेन् (ताप्लेजुङ) २ हजार वन, अगम बस्नेत(ईलाम) ३ हजार वन, बिजय दावा राई(ईलाम) २ हजार वन, मात्रिका नेम्बाङ(पाँचथर) २ हजार वन, विकास मुखिया(ईलाम) ३ हजार वन, अशेष राई (धनकुटा) ३ हजार वन, पृथ्बी नेम्बाङ(पाँचथर) २ हजार वन, भुपेन राई(पाँचथर) ३ हजार वन, मिराकहाङ नेम्बाङ(पाँचथर) ३ हजार वन, सुन्दर गाउले(झापा) ५ हजार वन, देउमान लिम्बु(ईलाम) ५ हजार वन, बलबहादुर मगर(ईलाम) २ हजार वन, मन कुमार गुरूङ(ईलाम) २ हजार वन, सुम्निका योङहाङ(ईलाम) ३ हजार वन, अप्सन लिम्बु(ईलाम) ३ हजार वन, खड्ग मुखिया (ईलाम) २ हजार वन, भुमिराज भुसाल(बाग्लुङ) २ हजार वन, धर्म लिम्बु(पाँचथर) ३ हजार वन, नेपाल थाई रेष्टुरेन्ट(निला राई) १ हजार वन, लिम्बु कान्छा वनेम(मोरङ) १ हजार वन, भक्त तामाङ(पाँचथर) २ हजार वन, प्रदेश राई (धनकुटा) ३ हजार वन, तीर्थ लिङदम(ईलाम) ५ हजार वन छन् ।

सहयोग गर्ने अन्य महानुभावहरू पुर्ण राई(धनकुटा) २ हजार वन, जीवन तिम्सिना(झापा) १ हजार वन, मनोज खतिवडा(ईलाम) २ हजार वन, मनोज बुढाथोकी(ईलाम) ३ हजार वन, पुजन मादेन लिम्बू(तेह्रथुम) २५ सय वन, निर कुमार लिम्बु(ईलाम) ३ हजार वन, चित्र घले(खोटाङ) २१ सय वन, हर्क माखरिहाङ(ईलाम) २ हजार वन, निता सुब्बा (सुनसरी) ३ हजार वन, नोगेन नेम्बाङ(पाँचथर) ३ हजार वन, देबेन्द्र थाम्सुहाङ(पाँचथर) ३ हजार वन, ईमुहाङ लिम्बु(ईलाम) २ हजार वन, राजेन्द्र कन्दङवा (तेहृथुम) ३ हजार वन, भीमराज चेम्जोङ(पाँचथर) २ हजार वन, योगेश पाण्डे(गुल्मी) २ हजार वन, मोहन सिंगक(तेहृथुम) २५ सय वन, एकराज थुलुङ (सोलुखुम्बु) २५ सय वन, ज्ञानु राई(ईलाम) २ हजार वन, मनकुमार लिम्बु(तेहृथुम) १५ सय वन, बिनोद खतिवडा(धरान) ३ हजार वन, विशाल जबेगु(ईलाम) १५ सय वन, विशाल लिम्बु(ईलाम) ३ हजार वन, मनोज याख्खा(ईलाम) ४५ सय वन, हरि प्रसाद खनाल(ईलाम) २ हजार वन, महेश थापा(ईलाम) २ हजार वन, कल्पना राई(पाँचथर) २ हजार वन, पबि पाख्रिन लाउती(झापा) ५ हजार वन, प्रबिन गुरूङ(ईलाम) ५ हजार वन, पवित्रा मोक्तान(दोङदेमुन सेकुवा कर्नर) २ हजार वन, बिपिन गुरूङ २ हजार वन, लिला खतिवडा ३ हजार वन, दिपक सिगु(झापा) ३ हजार वन, किरण लिम्बु(ईलाम) २ हजार वन, सुबास मगर(ईलाम) २ हजार वन, ज्ञान बहादु क्षेत्री(ईलाम) ३ हजार वन, राहुल राई(ओखलढुङ्गा) २ हजार वन, मन बहादुर तामाङ(नमोबुद्व) २ हजार वन, मनोज जबेगु(ईलाम) २ हजार वन, लिमान लिम्बु(ईलाम) २ हजार वन, करण नेम्बाङ(पाँचथर) ३ हजार वन, सुरेश सम्बाहाम्फे(पाँचथर) ३ हजार वन, पराजित पोमु(धरान) ३ हजार वन, सुष्मा रानाहाङमा २ हजार वन, गणेश मेन्याङबो(ताप्लेजुङ) ५ हजार वन, कृष्ण फियाक(झापा) २ हजार वन, प्रितम लिम्बु(ईलाम) २ हजार वन, दिर्जा काङबाङ(ताप्लेजुङ) २ हजार वन छन् ।

 

प्रतिक्रिया