Locals gather around the Chitwan District Court following the arrest of journalist Rabi Lamichhane in Chitwan, on Friday, August 16, 2019. Photo: Tilak Ram Rimal/THT
रबि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । चितवन प्रहरीको नियन्त्रणमा रहका रबिलाई पत्रकार सालिकराम पौडेलमाथी आत्महत्या गर्न बाध्य पारेको भिडियो बाहिरिएपछि अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो । रबिका सर्मथकले चितवन अदालत र प्रहरीचौकी अगाडी नै प्रदर्शन गरेक छन् । सधै रबिको बारमो वकालत गर्दै आएका प्रखर बक्ता रमेश प्रसाई समते जुलुसमा सहभागी भए ।
उनले बरु आफूलाई जेल वा हिरासतमा राख्न तर रबिलाई छाड्न भन्दै आक्रोश पोखेका छन् । यता पोखरामा पनि रबि लामिछाने समर्थकहरुले चिप्लेढुंगामा नाराजुलुस गरेका छन् । रबि लामिछाने जिन्दाबाद, रबि कस्को जनताको, जनता कस्को रविको भन्दै नारा जुलुस गरे । उनीहरुले रबिलाई बिनासर्त छोड्नुपर्ने र मृतक सालिकरामले न्याय पाउनुपर्ने धारणा राखे । हेरौं यो भिडियो ।
https://www.youtube.com/watch?time_continue=16&v=TxukQ_YuoLw
प्रतिक्रिया