पेरिस, साउन ३१ । फ्रान्सको राजधानी पेरिस शहरको सबै भन्दा अग्लो स्थानमा रहेको ‘रोमन साक्रे क्याथोलिक चर्च’ अत्यन्त प्रसिद्ध एेतिहासिक स्मारक मानिन्छ ।
संसार भरबाट घुम्न आएका पर्यटकहरुकालागि ‘साक्रे चर्च’ दोस्रो मुख्य भ्रमण स्थान हो । जहाँबाट राजधानी पेरिस शहरलाई पुरै देख्न सकिन्छ ।
फ्रान्सेलीहरुले भगवान येशुलाई समर्पण गर्दै ‘रोमन साक्रे क्याथोलिक चर्च’ १ सय बर्ष अघि निर्माण गरेका हुन् ।
प्रतिक्रिया