गुठीकाे जग्गामा यस्ताे चलखेल ! मन्दिरकाे गुठी किन भाडामा दिने ? स्थानियले गरे बिराेध Talbarahi Guthi

इनेप्लिज २०७६ साउन २९ गते १०:५९ मा प्रकाशित


पोखरा, गुठी सस्थानले तालबाराही समिधा गुठीको जग्गा भाडा (लिज)मा दिने प्रस्तावको चौतफी बिरोध सुरु भएको छ बर्षौदेखी तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिबाट सरंक्षण हुदै आएको जग्गामा आफूखुशी निर्णय गरेर लिजमा दिन लागेको भन्दै सरोकारवालाले चर्को बिरोध गरेका हुन् ।

समिधा गुठीको नाममा रहेको झन्डै ७१ रोपनी जग्गामध्य ५५ रोपनी जग्गा ३९ बर्षसम्मका लागि लिजमा दिने प्रस्तावबिरुद्द बृहत भेला आयोजना गरि मंगलबार ११ सय जनाको सयुक्त संघर्ष समिति गठन भएको हो सदस्यहरुमा गण्डकी प्रदेश सभा सांसद राजीव पहारी, वडा नम्बर ६ र १८ का जनप्रतिनिधि, आमा समुह, टोल विकास सस्था, पर्यटन सम्बद्ध समितिहरु रहेको अध्यक्ष कुवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया