पेरिस डिस्नील्याण्ड पर्यटकहरुकालागि आकर्षित

इनेप्लिज २०७६ साउन २८ गते २२:२६ मा प्रकाशित

पेरिस । करिब २७ बर्ष अघि निर्माण भएको डिस्नील्याण्ड पर्यटकहरुकालागि भरपूर मनोरन्जन लिन सकिने महत्वपूर्ण स्थान हो ।

फ्रान्सको राजधानी पेरिसबाट ३२ किलोमीटर पूर्वी क्षेत्र ‘मार्भेली’ शहरस्थित रहेको डिस्नील्याण्डमा बार्षिक करिब १५ लाख पर्यटकहरुले भ्रमण गर्ने तथ्यले जनाएको छ ।

प्रतिक्रिया