पोखरा न्युरोडमा भिषण आगोलागी (भिडियो )

इनेप्लिज २०७६ साउन २८ गते ११:३० मा प्रकाशित

पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट नजिकको महालक्ष्मी फर्निचरमा भिषण आगोलागी भएको छ । केही समयअघि लागेको आगो नियन्त्रणका लागी २ वटा दमकल प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगालगीबाट के कती क्षती भयो र के कारणले आगोलागी भयो भन्ने विषय खुल्नसकेको छैन ।

प्रतिक्रिया