रक्तदान जीवन दान हो

इनेप्लिज २०७६ साउन २७ गते २१:३६ मा प्रकाशित

रक्तदान जीवन दान हो। हामीलाई यो पुन्य कार्यको निम्ति सम्पुर्ण सहयोगी हात, मन हरुलाइ धेरै धेरै धन्यवाद छ। समयको पाबन्धिले गर्दा हजुरहरु कत्ती जनाले मन हुदा हुँदै पनि दिन रक्तदान गर्न पाउनु भएन त्यसरीनै कति जनाले विभिन्न कारणले दिन मिलेन त्यसका निम्ति हामी दुखी छौ। उपस्थित सबै प्रती फेरि पनि एक पटक हामी किरात याक्थुङ चुम्लुङ आभारी तथा ऋणी छौ। धन्यवाद ।

किरात याक्थुङ चुम्लुङ परिवार अमेरिका ।

हेर्नुहोस भिडियो

Posted by Kirat Yakthung Chumlung America on Sunday, August 11, 2019

प्रतिक्रिया