नेपालमा पनि महामारीको रुप लिंदै डेंगु, लक्षण जानिराख्नुहोस्, यस्तो छ बच्ने उपाय !(हेर्नुहोस् भिडियोमा )

इनेप्लिज २०७६ साउन २५ गते १४:१६ मा प्रकाशित

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकको आयोजना र पोखरा महानगरपालिका शहरी स्वास्थ्य केन्द्र वडा न.९ को सहकार्यमा यही श्रावण २४ गते पृथ्वीचोक स्थित बसपार्क आसपासका क्षेत्रहरुमा डेंगु रोग सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

सोहि क्रममा स्थानियको घर घरमा पुगेर डेंगु रोगका लक्षणहरु, यसको उपचार तथा यसबाट बच्ने उपायहरु सम्बन्धि जानकारी गराईएको थियो ।

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै अन्य लक्षणहरू पनि देखा पर्दछ ।( हेर्नुहोस्

https://www.youtube.com/watch?time_continue=25&v=xjWU0M6Ai5U

प्रतिक्रिया