काठमाडाैं, २१ साउन । काठमाडाैंकाे बुढानिलकण्ठमा दुई जनाकाे शव भेटिएकाे छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ राममन्दिर नजिक दुई जनासँगै झुन्डिएर मृत्यु भएकाे अवस्थामा फेला परेका हुन् ।
सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षीय अमिरचन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाकी निर्मला खालिङसँगै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया