जापान निवासी जनक राज शाक्यद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग
इनेप्लिज
२०७६ साउन १५ गते २२:१७ मा प्रकाशित

जापान निवासी जनक राज शाक्यद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l
शाक्यले उक्त कोषको लागि ने.रु.२० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l
NEWAH EKATA ABHIYAN YOUUBE CHANNEL
प्रतिक्रिया