एनआरएन जापानकोअध्यक्षमा किरण बर्माको उम्मेदवारी

इनेप्लिज २०७६ साउन १४ गते १०:५० मा प्रकाशित

बालकृष्णभट्ट।फुकुओका, ३०जुलाई

धादिङ गल्छी स्थाई घर भई हाल फुकुओकावाजीरो बस्ने ब्यवसायी तथा सामाजिक कार्यमा संम्लग्न युवा पृष्ठ भुमिका किरण बर्माले एनआरएन ए जापानको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी को घोषणागरेकाछन्।

सन्२००९को अप्रिलमा बिद्याथीं भिसा मा जापानको फुकुओका हानिनु भएका उहॉको आज फुकुओकामा परिचय फेरीएको छ दैनिकआफ्नो निजी ब्यवसायलाई सिमीत समय छुट्याएर फुकुओकामा रहेका नेपाली समुदायका दाजुभाई तथा दिदीबहिनीहरुलाई दैनिक आईपर्ने समस्याहरूको समाधान, काम नपाएर भैतारीनुपरेका बिद्याथीहरू लाई उचित परामर्श र क्षेमता अनुसारको कामको खोजी,भिसा समस्या, भिसा परिवर्तन र अन्य बिविध प्रकारका सेबा तथा सल्लाह सुझाव दिनमा मरीमेट्ने गरेका किरणको फुकुओकास्थित वाजीरोमागाउंले नाम गरेको नेपाली परिकारका खानेकुरा पाईने रेस्टूरेन्ट समेत खोलेका छन्, “दुईदिनको ज़िन्दगी मरीलानुकेछर” भन्ने प्रवृतीका किरणले सन् २०१४ मा ईन्जिनेरिगं कोर्ष पुरा गरेपछी ३ बर्ष जापानिज कम्पनिमा काम गर्नुभएको थियो।यस बिचमा पनि उहाँले फुकुओकामा रहेको नेपाल सोसाईटी नामक संस्थामा रहेर सामाजिक कामरज़िम्मेवारीहरू निर्वाह गर्दैंआउनुभएकोछ।

त्यस्तैं उहॉले सन् २०१३ मा एन.आर.एन.क्युसुको उप-संयोजक, सन्(२०१५-२०१७) को क्युसु संयोजक जस्ता पदमा रहेर महत्वपूर्ण जिम्मेवारीको गहन भुमिकामा रहि फुकुओकामा रहेका नेपालीहरू बिचमाया, ममता,सद्भाव, र एकताको भावना क़ायम गर्नुभएकोछ।कुक भिसामा र डिपेन्डेन्टंमा जापान आई बसोवास गरेकाहरूलाई आई पर्ने कानुनी र अन्य प्रकारका समस्याहरू मा पनि त्यतिकैं सक्रिय भई लाग्नें बर्मा एन.आर.एन.को सदस्यता सबैले लिनुपर्छ र नेपाली समुदायकोआवाज़ बुलन्द गर्ने एक मात्र संसक्त हतियार यही नै होभन्नुहुन्छ।नेपालीभाषा, कला,सँस्कार र संस्कृतिको सबन्ध र प्रवन्घनमा समेत उतिकै सक्रिय रहनु भएका उहांले बेलाबेलामा नेपाली र अन्य जापानिज समुदायहरूबिच बिबिध मनोरन्जनात्मक कार्यक्रमहरूपनिआयोजनागर्दैंआउनुभएकोछ।

जापानमा नेपाली समुदायको हक, हित रअधिकारका लागि विभिन्न सामाजिक गतिविधिमा सक्रिय बर्माले आफ्नो चुनावी एजेण्डा र प्रतिवद्धता हालैमात्र सार्वजनिक गरेका छन्।

बर्माले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपालीसंघ, जापान (२०१९-२०२१) को अध्यक्ष पदमा उम्मेदवारी घोषणागर्दछु।‘

यस्तो छ बर्माको उम्मेदवारी घोषणा-

विभिन्न कारण ले मातृभूमिबाट हामी प्रवासी नेपाली सात समुद्रपारी आइपुगेका छौं।जति टाढा पुगेपनि हामी नेपाली नै हौं र जहाँ पनि हामी नेपाली हुनुको गर्वका साथ बाँचिरहेका छौं।नेपालीपन हाम्रो पहिचान हो।हामी संसार भरी छरिएर रहेका प्रवासी नेपालीहरुको साझा चौतारी एनआरएनए सँग लामो समयदेखि जोडिएर काम गर्दै आएको छु।सर्वप्रथम त यस गरिमामय संस्था को२०१३-१५ को क्युसुक्षेत्रकोउप-संयोजक र २०१५- १७ को क्युसुक्षेत्रको संयोजकको रुपमा नेतृत्व गर्नेअवसर दिनुभएको मा सम्पूर्ण एनआरएनए अभियन्ताहरूमा साथ, सहयोग र प्रेरणाको निमित्त हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

मैले क्युसु क्षेत्रको जिम्मेवारी सम्हाले सँगै ‘काम बोले र होईन गरेर देखाउनुप र्छ’ भन्ने भावना का साथ केन्द्रसँग अधिकतम हातेमालो गरेँ।मेरो कार्यकालमा महजोडीको कार्यक्रम, नेपाल फेस्टिवल (वैशाखीमेला), केन्द्रले स्थापना गरेको राहत कोषमा सहयोग देखि कुमामोतोमा भूकम्प गएको बेला एनआरएनए जापानले गरेको सहयोगमा एनआरएनए क्युसुले देखाएको सक्रियता लगायत नेपाली समाजमा भईपरी आउने हरेक समस्या समाधानमा अग्रसर रहँदैआएकोछु।विशेष गरी जापानमा अध्ययनरत विद्यार्थीहरुलाई उपेक्षा गरिंदै आएकोमा एनआरएनको सदस्यता दिलाउन गरिएको पहलले आज सार्थकता पाएको छ।

एनआरएन जापानलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीयनेपालीसंघ, जापान (२०१९-२०२१) कोअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु।सधैं झै यस पटक पनि सम्पूर्ण अग्रज एव म्साथीहरुकोसाथ र समर्थन को अपेक्षा राखेको छु।

धन्यवाद।जयएनआरएनए!

प्रतिक्रिया