कबड्डी छायाँकनपछि फेरिएको ‘मायाको घर’,खोज्दै नाउरीकोट पुग्छन् पर्यटक(हेर्नुस् भिडियो)

इनेप्लिज २०७६ साउन १३ गते ३:०२ मा प्रकाशित

 

 

के तपाईलाई थाहा छ मायाको घर कहाँ हो ? तपाईले यदि कबड्डी / कबड्डी-कबड्डी फिल्म हेर्नु भएको छ भने पक्कै पनि देख्नु भएको होला ‘मायाको घर’ । मुस्तांग जिल्लाको रमणीय ठाउ नाउरीकोटमा रहेको उक्त घर हेर्न फिल्मको छायाँकन पश्चात पर्यटकहरु आउने क्रम बढेको छ । कसैले पनि नचिनेको गाउँको उक्त घरलाई खोजी खोजी आउने गरेको घरवेटी आमाको भनाइ छ । हेर्नुस् भिडियोमा ।

https://www.youtube.com/watch?time_continue=6&v=Mu_l8OmHXYo

प्रतिक्रिया