आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १७:५१
वासिङटन डिसी 08:06

गायिका बविना किराँतीको आवाजमा ”नाचौं छम छमी“ भिडियो सहित

इनेप्लिज २०७६ साउन ७ गते १०:४८ मा प्रकाशित

आर पोखरेल, काठमान्डाँ,

युवा वर्गमा निकै रुचाइएकी गायिका बविना किराँतीको आवाजमा ”नाचौं छम छमी“ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । युवायुवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । डान्सिङ गीतको भिडियोमा उत्तम खम्जुङको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ । दिन र रात नै आफुलाई निकै रमाइलो लाग्ने कुरा गीतमा गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन ।

प्रतिक्रिया