हंगकंग निवासी प्रितम श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार ३१ गते २२:०७ मा प्रकाशित

हंगकंग निवासी गैर आवाशिय नेपाली संगठन (NRNA ICC)का निवर्तमान कोषाध्यक्ष तथा हाल उक्त संस्थाका सल्लाहकार प्रितम श्रेष्ठद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

श्रेष्ठले उक्त कोषको लागि ने.रु.५० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया