शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:१४
वासिङटन डिसी 22:29

नायक आकाश श्रेष्ठ र मोडल श्रिस्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’ गीत सार्वजनिक

इनेप्लिज २०७६ असार २७ गते १०:४७ मा प्रकाशित

नायक आकाश श्रेष्ठ र मोडल श्रिस्टि खड्काले अभिनय गरेको ‘हातमा रुमाल’ गीत सार्वजनिक भएको छ । गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ । गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने विकाश दाहालको छायांकन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।

प्रतिक्रिया