काठमाडौँ निवासी ताम्राकारद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार २५ गते २२:१२ मा प्रकाशित

काठमाडौँ निवासी ताम्राकारद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

काठमाडौँ निवासी नेपाल भाषा मचा सिरपाका संस्थापक सदस्य प्रदिप मान ताम्राकारद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

ताम्राकारले उक्त कोषको लागि ने.रु.१० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया